SentBe Wallet बाट रकम कसरी झिक्ने (Withdraw)?

कोरियन बैंक खातामा (Bank Account)

1. Transfer ट्याबमा रहेको Withdrawal बटनमा क्लिक गर्नुहोस्।

2. Bank Account Withdrawal चयन गर्नुहोस्।

3. झिक्न (Withdraw) चाहेको रकम प्रविष्ट गर्नुहोस्।

4. विवरण जाँच गरी Okay बटनमा क्लिक गर्नुहोस्।

5. आफ्नो Payment Password प्रविष्ट गर्नुहोस्।

6. Wallet Withdrawal सफलतापूर्वक पूरा हुनेछ।


नोट: बैंक खाताबाट Top-up वा Withdraw गर्नुअघि Auto-debit Registration अनिवार्य रूपमा पूरा गरिएको हुनुपर्छ।


ATM मार्फत

1. Transfer ट्याबमा रहेको Withdrawal बटनमा क्लिक गर्नुहोस्।

2. ATM Withdrawal चयन गर्नुहोस्।

3. ATM प्रदायक (NICE ATM, Hyosung TNS, वा HANNET) छान्नुहोस्।

4. झिक्न (Withdraw) चाहेको रकम प्रविष्ट गर्नुहोस्।

5. विवरण जाँच गरी Okay बटनमा क्लिक गर्नुहोस्।

6. आफ्नो Payment Password प्रविष्ट गर्नुहोस्।

7. चयन गरिएको ATM मा गएर एपमा देखिएको Approval Code प्रविष्ट गर्नुहोस्।

8. Wallet Withdrawal सफलतापूर्वक पूरा हुनेछ।