SentBe Credit भनेको पैसा पठाउँदा शुल्कमा प्रयोग गर्न सकिने सुविधा हो।
अर्को पटक पैसा पठाउँदा तपाईंसँग भएको Credit बराबरको शुल्क छुट पाउन सक्नुहुन्छ।
1. SentBe एपमा Credit हेर्ने
एपको तल्लो भागमा रहेको MY > Credit मेनुमा हेर्न सकिन्छ।
2. SentBe वेबसाइटमा Credit हेर्ने
माथि दायाँ कुनामा रहेको खाता (Account) थिच्नुहोस् → Credit मेनुमा हेर्न सकिन्छ।