अटो : डेबिट सुविधा के हो?

अटो–डेबिट सेवा


अटो–डेबिट भनेको के हो?


अटो–डेबिटले तपाईंको बैंक खातालाई SentBe सँग लिंक गर्छ, जसले गर्दा तपाईंले रकम स्थानान्तरण अनुरोध गर्दा आवश्यक रकम स्वचालित रूपमा बैंक खाताबाट काटिन्छ।


कसरी दर्ता गर्ने?


रकम स्थानान्तरण अनुरोध फारममा रहेको Select Payment Method बाट Auto-debit चयन गर्नुहोस्।


वैधता


सुरक्षाको कारणले, अटो–डेबिट दर्ता गरेको ३ दिनपछि मात्र प्रयोग गर्न सकिन्छ।


तपाईंको अटो–डेबिट दर्ता १ वर्षसम्म वैध रहन्छ। म्याद सकिएपछि अटो–डेबिट सेवा प्रयोग जारी राख्न पुनः दर्ता गर्नुपर्नेछ।