पासवर्ड कसरी परिवर्तन गर्ने?

SentBe खातामा तलको प्रक्रियाबाट सजिलै पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ।

SentBe एप

MY > प्रोफाइल > खाता जानकारी > स्क्रिनको तल ‘पासवर्ड परिवर्तन’ > मोबाइल नम्बरमा पठाइएको 4 अङ्कको प्रमाणीकरण नम्बर प्रविष्ट गरी पहिचान प्रमाणीकरण गर्नुहोस् > नयाँ पासवर्ड प्रविष्ट गर्नुहोस् > पासवर्ड पुष्टि कोठामा फेरि एक पटक प्रविष्ट गर्नुहोस् > SMS मार्फत पठाइएको प्रमाणीकरण नम्बर प्रविष्ट गर्नुहोस् > “पूरा भयो” थिच्नुहोस्