पासवर्ड कसरी परिवर्तन गर्ने?
तपाईं आफ्नो SentBe खातामा सजिलै पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ:
SentBe App
MY > Profiles > Account Information > एपको तल रहेको Change Password मा जानुहोस् > तपाईंको मोबाइल नम्बरमा पठाइएको ४ अंकको प्रमाणीकरण कोड मार्फत नम्बर प्रमाणीकरण गर्नुहोस् > नयाँ पासवर्ड प्रविष्ट गर्नुहोस् > दोस्रो बाकसमा पासवर्ड पुनः प्रविष्ट गरी पुष्टि गर्नुहोस् > SMS मार्फत प्रमाणीकरण कोड प्राप्त गर्नुहोस् > “Done” मा क्लिक गर्नुहोस्।