केही सेवा उपलब्ध देशहरूमा कम्पनी (कर्पोरेट) प्राप्तकर्ताको खातामा पैसा पठाउन सकिन्छ, तर केही देशमा कर्पोरेट प्राप्तकर्ताको खातामा पठाउन सकिँदैन।
कर्पोरेट प्राप्तकर्ताको खातामा पैसा पठाउन नसकिने देशहरू:
बंगलादेश
चीन
मंगोलिया
म्यानमार
नाइजेरिया
पाकिस्तान
तुर्किये
उज्बेकिस्तान