रकम स्थानान्तरण सीमा
प्रति कारोबार सीमा: 5,000 USD
वार्षिक सीमा:
- कोरियाली नागरिक: 100,000 USD
- अन्य नागरिक: 50,000 USD
वार्षिक सीमा गन्तव्य देश वा प्रयोग गरिएको रेमिटेन्स सेवा प्रदायक वा बैंकको पर्वाह नगरी, एक वर्षभित्र प्रेषकले पठाएको कुल रकमको आधारमा निर्धारण गरिन्छ।
थप जानकारी:
- 15,000,000 KRW भन्दा बढी रकम स्थानान्तरण गर्नुपरेमा, अर्को स्थानान्तरण अनुरोध गर्नुअघि पहिले 15,000,000 KRW सम्म रकम जम्मा गर्नुहोस्।
- अटो–डेबिट प्रयोगकर्ताहरूले प्रतिदिन अधिकतम 10,000,000 KRW सम्म रकम स्थानान्तरण गर्न सक्छन्।