मेरो परिचयपत्र दर्ता भएन।

निम्न अवस्थामा परिचयपत्र प्रमाणीकरण अस्वीकृत हुन सक्छ:

  • श्वेत-श्याम (ब्ल्याक एन्ड ह्वाइट) मा खिचिएको फोटो

  • फोटो धमिलो वा अस्पष्ट भएमा

  • प्रकाश परावर्तन भएको (चम्किएको) फोटो

  • फोटोको आकार धेरै सानो भएमा

  • म्याद सकिएको परिचयपत्र

  • परिचयपत्रको स्क्यान गरिएको तस्बिर वा स्क्रिनसट

  • परिचयपत्रको केही भाग काटिएको फोटो। परिचयपत्रका चारै कुना र किनारा देखिने गरी फोटो खिच्नुहोस्।

सहज प्रमाणीकरणका लागि मान्य परिचयपत्रको सक्कल प्रतिको स्पष्ट फोटो पेश गर्नुहोस्।