मेरो आईडी अस्वीकृत भएमा के हुन्छ?

तल उल्लेखित अवस्थाहरूमा तपाईंको परिचयपत्र प्रमाणीकरण अस्वीकार हुन सक्छ:


  • कालो–सेतो फोटो भएमा
  • अस्पष्ट वा धमिलो फोटो भएमा
  • फोटोमा प्रकाशको प्रतिबिम्ब (Light Reflection) देखिएमा
  • धेरै सानो आकारको फोटो भएमा
  • म्याद सकिएको परिचयपत्र भएमा
  • परिचयपत्रको स्क्यान गरिएको प्रति वा स्क्रिनसट पेश गरेमा
  • परिचयपत्रको काटिएको (Cropped) फोटो पेश गरेमा। परिचयपत्रका चारै कुनाहरू र वरिपरिको किनारा स्पष्ट रूपमा देखिने हुनुपर्छ।


प्रमाणीकरण सफलतापूर्वक सम्पन्न गर्नका लागि स्पष्ट, वैध र सक्कली परिचयपत्रको फोटो पेश गर्नुहोस्।