तलका सबै सर्तहरू पूरा गर्नुहुन्छ भने SentBe खाता खोलेर कोरियाबाट पैसा पठाउन सक्नुहुन्छ।
19 वर्ष वा सोभन्दा माथि
आफ्नै नाममा रहेको मान्य कोरियाली बैंक खाता
मान्य परिचयपत्र पेश गर्न सक्ने
तलका सर्त तथा नीतिहरूमा सहमति
(i) साना रकमको विदेशी रेमिट्यान्स सेवा प्रयोगका सर्तहरू
(ii) इलेक्ट्रोनिक वित्तीय कारोबार प्रयोगका सर्तहरू
(iii) गोपनीयता नीति
(iv) प्रयोगकर्ताका लागि ध्यान दिनुपर्ने कुराहरू
(v) गुनासो तथा विवाद समाधान
(vi) व्यक्तिगत (क्रेडिट) जानकारी सहमति पत्र
(vii) व्यक्तिगत (क्रेडिट) जानकारी सहमति पत्र (ऐच्छिक)
(viii) विज्ञापन सम्बन्धी जानकारी प्राप्त गर्ने सहमति (ऐच्छिक)
दर्ता प्रक्रिया
लगइन जानकारी बनाउने र मोबाइल नम्बर प्रमाणीकरण
मोबाइल फोनबाट पहिचान प्रमाणीकरण
परिचयपत्र प्रमाणीकरण (राहदानी, Alien Registration Card (Residence Card), कोरियाली नागरिकता परिचयपत्र, ड्राइभिङ लाइसेन्स)
व्यक्तिगत जानकारी प्रविष्ट गर्ने
कोरियाभित्रको ठेगाना प्रविष्ट गर्ने
बैंक खाता प्रमाणीकरण - प्रयोग गरिरहेको कोरियाली बैंक छान्ने र खाता नम्बर प्रविष्ट गर्ने