कर्पोरेट व्यवसायहरूले पनि SentBe प्रयोग गर्न सक्छन्?

हो, कर्पोरेट तथा व्यावसायिक प्रेषकहरूले पनि आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरणसम्बन्धी आवश्यकताहरूका लागि SentBe का सेवाहरू प्रयोग गर्न सक्छन्।


कम्पनीले वार्षिक रूपमा पठाउने रकमको आधारमा, SentBe Corporate वा SENTBIZ मार्फत दर्ता गर्न सकिन्छ।


१. SentBe Corporate


वार्षिक रूपमा USD 50,000 भन्दा कम रकम पठाउने कम्पनीहरूका लागि सिफारिस गरिएको छ।


दर्ता गर्नका लागि यो फारम भर्नुहोस्। हाम्रो CS टोलीले छिट्टै तपाईंलाई सम्पर्क गर्नेछ।


२. SENTBIZ


SENTBIZ दक्षिण कोरियामा रहेका प्रेषकहरूका लागि मात्र उपलब्ध छ।


वार्षिक रूपमा USD 50,000 वा सोभन्दा बढी रकम पठाउने कम्पनीहरूका लागि सिफारिस गरिएको छ।


थप जानकारीका लागि www.sentbiz.com वेबसाइट मा जानुहोस्।