SentBe मार्फत विश्वभरका 53 देशमा पैसा पठाउन सकिन्छ।
1. एसिया र ओसिनिया
अस्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, जापान, काजाकस्तान, किर्गिजस्तान, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, न्युजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, ताइवान, ताजिकिस्तान, थाइल्यान्ड, तुर्किये, उज्बेकिस्तान, भियतनाम
2. अफ्रिका
नाइजेरिया, दक्षिण अफ्रिका
3. युरोप
अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, मोनाको, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, स्पेन, स्वीडेन, बेलायत (युनाइटेड किंगडम), युक्रेन
4. उत्तर अमेरिका
क्यानडा, संयुक्त राज्य अमेरिका
नोट: स्थानीय परिस्थितिअनुसार केही देशमा रेमिट्यान्स सेवा अस्थायी रूपमा सीमित हुन सक्छ।