SentBe मार्फत विश्वभरका ५३ देशहरूमा पैसा पठाउन सकिन्छ।
१. एसिया तथा ओसिनिया
अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, जापान, काजाकिस्तान, किर्गिस्तान, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, न्यूजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, ताइवान, ताजिकिस्तान, थाइल्यान्ड, टर्की, उज्बेकिस्तान, भियतनाम
२. अफ्रिका
नाइजेरिया, दक्षिण अफ्रिका
३. युरोप
अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, मोनाको, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, स्पेन, स्विडेन, बेलायत, युक्रेन
४. उत्तर अमेरिका
क्यानडा, संयुक्त राज्य अमेरिका
नोट: स्थानीय परिस्थितिका कारण केही देशहरूमा पैसा पठाउने सेवा अस्थायी रूपमा उपलब्ध नहुन सक्छ।